तस्वीर        भिडियो

प्रधानमन्त्री झलनाथ खनाल सैनिक गीत ‘रातो र चन्द्र सूर्य...’का संगीतकार एवं गायक अम्बर गुरुङलाई नेपाली सेनाको मानार्थ महासेनानीको दज्र्यानी चिन्ह प्रदान गर्नुहुँदै २०६८।०५।०२

प्रधानमन्त्री एवं कुलपति झलनाथ खनाल वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयद्वारा प्रदत्त मानार्थ विद्यावारिधीको उपाधि प्रदान गर्नुहुँदै २०६८।०५।०२

प्रधामन्त्री झलनाथ खनालद्वारा मुख्य सचिव माधव घिमिरे, गृह सचिव लीलामणि पौडेल, रक्षा सचिव नवीन घिमिरे तथा प्रधान सेनापति छत्रमानसिंह गुरुङसहित चारवटै सुरक्षा प्रमुखहरुलाई निर्देशन २०६८।०४।३१

jn latest photos

प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत झोउ योङकाङ सिंहदरबारस्थित कार्यालयमा शिष्टाचार भेटघाट गर्नुहुँदै २०६८।०४।३२

नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग अमेरिकी राजदूत Scott H. Delisi ले पार्टी कार्यालय बल्खुमा भेटघाट गर्नुहुँदै २०६८।५।१५ । फोटोः बलराम दाहाल

 
     
     कार्यक्रम        अडियो
 

     
      अन्तवार्ता        प्रेस विज्ञप्ति